समाचार
सर्लाहीको बाँकेमा सवारी दुर्घटना हुँदा ५ जना घाईते, एकको अवस्था गम्भिर
लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा आज बिहान मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा दुई जना नेपाली सेनाका सिपाहीसहित पाँच जना घाइते भएका हुन् । बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके… थप पढ्नुहोस् +
राजनिति
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धरौटी माग
काठमाडौँ : विशेष अदालतले पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग २५ लाख धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर काेइरालाकाे इजलासले बस्नेतविरुद्ध उक्त धराैटी मागकाे आदेश दिएका हुन्। टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध… थप पढ्नुहोस् +
अर्थ/वाणिज्य
आज राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का हुने
सर्लाही । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले… थप पढ्नुहोस् +