मलंगवा । सर्लाहीको हरिपुर नगरपालिकाले मंसिर २४ र २५ गते पनि स्थानीय बिदा दिएको छ ।
नगरप्रमुख गोपालकुमार पन्जियारले आज एक सूचना जारी गर्दै नगरपालिकाको दुुई स्थानमा समेत गढिमाई मेला महोत्सव लागिरहेकाले मंसिर २४ गते सोमबार र २५ गते मंगलबार समेत स्थानीय सार्बजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।
Advertisement
बारामा लाग्ने गढिमाई मेला महोत्सवका लागि प्रदेश सरकारले मंसिर २३ गते आइतबार बिदा दिइसकेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस